FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

पेश गर्नुपर्ने कागजात / प्रकृया

१-निवेदन

२-नागरिकता प्रमाण पत्रको प्रतिलिपि

३-विदेशिको हकमा राxfदानी प्रमाण पत्रको प्रतिलिपि

४-फोटो २ प्रति

५-घर वहाल संझौता

६-चालु आ.व. सम्मको एकिकृत सम्पती कर तिरेको रसिद

६-VAT/PAN दर्ता प्रमाण वा अन्य सरकारी निकायमा दर्ता भएको भए सो को प्रमाण

७-अन्य आवश्यक कागजात

लाग्ने समय

प्रमाण पुगेकै दिन

लाग्ने कर तथा शुल्क

नगरपालिकाको आर्थिक ऐन बमोजिम

सम्वन्धित शाखा

सहकारी तथा उद्योग व्यावसाय   शाखा

गुनासो सुन्ने अधिकारी

प्रमुख प्रशासकिय अधिकृत

पेश गर्नुपर्ने कागजात / प्रकृया

१-निवेदन

२-घरजग्गा भाडा सम्झौता

३-जग्गा धनि प्रमाण पूर्जाको प्रतिलिपि

४-वडा कार्यालयबाट गरिएको सर्जिविन मुचुल्का र शिफारिस

५-चालु आ.व.को एकिकृत सम्पती कर बुझाएको रसिद

६-आवश्यकता अनुसार  VAT/PAN   मा दर्ता भएको प्रमाण

लाग्ने समय

प्रमाण र प्रकृया पुग]कै दिन

लाग्ने कर तथा शुल्क

नगरपालिकाको आर्थिक ऐन बमोजिम

सम्वन्धित शाखा

प्राविधक शाखा

गुनासो सुन्ने अधिकारी

प्रमुख प्रशासकिय अधिकृत

 

पेश गर्नुपर्ने कागजात / प्रकृया

१-नक्सा किताव १ प्रति

२-नागरिकताको प्रतिलिपि १ प्रति

३-जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि २ प्रति

४-चालु आ.व.को मालपोत रसिद

५-भवन नक्सा थान २ प्रति

६-जग्गा रजिष्ट्रेशन तमसुक २ प्रति

लाग्ने समय

प्रमाण र प्रकृया पुगैकै दिन

लाग्ने कर तथा शुल्क

नगरपालिकाको आर्थिक ऐन बमोजिम

सम्वन्धित शाखा

प्राविधक शाखा

गुनासो सुन्ने अधिकारी

प्रमुख प्रशासकिय अधिकृत

पेश गर्नुपर्ने कागजात / प्रकृया

१- नक्सा किताव १ थान

२-नागरिकताको प्रतिलिपि २ प्रति

३-जग्गा धनि प्रमाण पुर्जा २ प्रति

४-जग्गाको रजिष्ट्रेशन  तमसुक २ प्रति

५-चालु आ.व.को मालपोत बुझाएको रसिद

६-नापि नक्सा सक्कल ANo' प्रिन्ट र ट्रेस

७-भवन नक्सा २ प्रति

८-ईस्टक्चर डिजाईन २ प्रति

९-डिजाईनरको ईजाजत पत्र २ प्रति

१०- नक्सा पास दस्तुर रसिद १ प्रति

११-सम्वन्धित व्यक्तिको नाममा ज.ध.प्रमाण पुर्जा नभए जग्गा धनिको मन्जुरी नामा १ प्रति

लाग्ने समय

प्रमाण  र प्रकृया पुग]कै दिन

लाग्ने कर तथा शुल्क

नगरपालिकाको आर्थिक ऐन बमोजिम

सम्वन्धित शाखा

प्राविधक शाखा

गुनासो सुन्ने अधिकारी

प्रमुख प्रशासकिय अधिकृत