FAQs Complain Problems

समाचार

नक्सा नामसारी

पेश गर्नुपर्ने कागजात / प्रकृया

१-नक्सा किताव १ प्रति

२-नागरिकताको प्रतिलिपि १ प्रति

३-जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि २ प्रति

४-चालु आ.व.को मालपोत रसिद

५-भवन नक्सा थान २ प्रति

६-जग्गा रजिष्ट्रेशन तमसुक २ प्रति

लाग्ने समय

प्रमाण र प्रकृया पुगैकै दिन

लाग्ने कर तथा शुल्क

नगरपालिकाको आर्थिक ऐन बमोजिम

सम्वन्धित शाखा

प्राविधक शाखा

गुनासो सुन्ने अधिकारी

प्रमुख प्रशासकिय अधिकृत