FAQs Complain Problems

बिशाल महत

Email: 
ito@sandhikharkamum.gov.np/ito.sandhikharkamun@gmail.com
Phone: 
9849782383

कार्य विवरण

 १  कार्यलयमा स्थापित सूचना प्रविधिका पूर्वाधार, उपकरणहरको व्यवस्थापन र नियमित राख्न प्राविधिक सहयोग प्रदान गर्ने ।

२      स्थानीय तहको website, software, system को नियमित सञ्चालन र अध्यावधिक गर्ने र सहि अभिलेख तथा प्रतिवेदन तयार पार्न सहयोग पुर्याउने ।

३    स्थानीय तहको कम्प्युटर प्रणाली सम्बन्धी दैनिक क्रियाकलापहरु सूचारु रुपमा सञ्चालन भएको सुनिश्चित गर्न सहयोग गर्ने ।

४    संघीय तथा प्रादेशिक सरकारले माग गरेका सूचना, तथ्याङ्क तथा विवरण स्थानीय तहको सम्बन्धित शाखा र पदाधिकारीसँगको समन्वयमा अध्यावधिक विवरण समयमा उपलब्ध गराउने । 

५    सूचना तथा संचार प्रविधिसँग सम्बन्धित राष्ट्रिय नीतिहरुको अध्ययन, नविन सोच र अनुप्रयोगहरुको खोज गर्ने र स्थानीय आवश्यकता अनुसार स्थानीयकरण गर्न सहयोग गर्ने ।

६    श्रोत नक्शाङ्कनलाई डिजिटाईजेशन गर्ने र डिजिटल प्रोफाईल बनाउन तथा अद्यावधिक गर्नमा सहयोग गर्ने ।

७    स्थानीय तहमा सूचना प्रविधि क्षेत्रमा आवश्यक रहेका गतिविधिहरु सहित वार्षिक क्ष्ऋत् योजना तयार गर्न सहयोग गर्ने ।

८    विधुतीय शासन स्थापनाका लागि आबश्यक उपकरण र उपायहरुको अध्ययन परि पालिका र वडा स्तरमा स्थापना गर्न सहयोग गर्दै ग्रामीण समुदायमा समेत सूचना प्रविधिको पहँचर कनेक्टिविटी 
        स्थापन गर्न सहयोग गर्ने ।

९    स्थानीय तहमा सूचना प्रविधिसंग सम्बन्धित कर्मचारीहरुलाई क्ष्ऋत् सम्बन्धी ज्ञान तथा नियमित सीप हस्तान्तरण गर्ने ।

१०    स्थानीय तहमा सबै कर्मचारीहरुलाई विधुतीय शासन, सूचना तथा संचार प्रविधि सम्बन्धी तालिम र अभिमुखिकरण कार्यक्रम संचालन गर्न सहजिकरण गर्ने ।

११    स्थानीय तहको कार्यालय तथा अन्य विषयतग निकायहरुका कार्यक्रम र परियोजना, सेवा प्रदायक, गैह्र सरकारी संस्था, सामुदायमा आधारित संघ संस्थाहरुका आधारभुत विवरण, बजेट विवरण, 
        सूचना आदि विवरण व्यवस्थित रुपमा राख्न र संप्रेषणमा सहयोग गर्ने। 

१२    कार्यालयका कर्मचारी, सेवाग्राहीका सूचना प्रविधिसँग सम्बन्धित प्राविधिक समस्याहरु समाधान गर्न पद्दत गर्ने ।

१३    स्थानीय तहका बजेट, योजना, राजश्व, अनुगमन, खरिद लगायतका क्षेत्रका सूचना प्रविधिको प्रयोग गरी कार्यसम्पादनमा सहजिकरण गर्ने ।

१४    कानूनबमोजिम सार्वजनिक गर्नु पर्ने ९यउभल मबतब० आवश्यक विवरण संकलन र अध्यावधिक गरी स्थानीय तहको ध्भदकष्तभ लगायत उपयुक्त माध्यमबाट सार्वजनिक रुपमा संप्रेषण गर्ने ।

१५    स्थानीय तहको क्ष्ऋत् कतबतगकरकथकतझ को नियमित अडिट गर्ने र सुरक्षा ९क्भअगचष्तथ० को उचित प्रबन्ध मिलाउने ।

१६    सूचना केन्द«हरुको स्थापना र संचालनमा सहयोग गर्ने ।

१७    सूचना संचार प्रविधि तथा अभिलेख शाखामा भएका सूचना आबश्यक पर्ने सेवाग्राही वा संस्थालाई उपलव्ध गराउने ।

१८    स्थानीय तहमा भएका असल अभ्यास तथा सूचनालाई नियमित र व्यवस्थित तवरले प्रकाशित गर्ने ।

१९    प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य कार्यहरु गर्ने ।
 

Section: 
सूचना प्रविधि शाखा
Weight: 
16

Status (Current/Former):