FAQs Complain Problems

नगर प्रमुख कमल प्रसाद भुसाल र शहरी बिकास तथा भवन निर्माण बिभागका महानिर्देशक नबराज प्याकुरेलद्वारा द्विपक्षीय सम्झौतामा हस्ताक्षर ।

शहरी शासकीय पुर्बाधार बिकास आयोजना कार्यान्वयन गर्न ३ बर्षका लागि कुल बजेट रु 183850138 उपलब्ध गराउने गरी सन्धिखर्क नगरपालिकाको तर्फबाट नगर प्रमुख कमल प्रसाद भुसाल र शहरी बिकास तथा भवन निर्माण बिभागका महानिर्देशक नबराज प्याकुरेलद्वारा हस्ताक्षर गरि द्विपक्षीय सम्झौता सम्पन्न भएको छ