FAQs Complain Problems

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय बाट यस सन्धिखर्क नगरपालिका औधोगिक ग्राम पूर्वाधार विकास कार्यक्रम छनोट भए पश्चात सम्झौता गर्न काठमाडौं जाँदै नगर प्रमुख कमल प्रसाद भुसाल र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा ।