FAQs Complain Problems

फोटो ग्यालरी

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा औधोगिक ग्राम पूर्वाधार विकास कार्यक्रममा मन्त्रालय र सन्धिखर्क नगरपालिका विच सम्झौता सम्पन्न भएको छ ।उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट सहसचिव बलराम रिज्याल र  नगरपालिकाको तर्फबाट  नगर प्रमुख कमल प्रसाद भुसाल र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले सम्झौता गर्नु भयको हो ।

,

Pages