समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय:
वार्ड कार्यालय
सेवा शुल्क:
३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरु:
- दुलहीको माईती पट्टीको बाबु आमाको नागिकता
- दुलहीको नागरिकता
- दुलहीको नागरिकता नबनेको भए जन्ममिति खुल्ने कागजात
- दुलाहाको नेपाली नागरिकताको प्रमाण पत्र
- दुलाह दुलही दुवै उपस्थित हुनु पर्ने
संस्थागत क्षमता स्वमूल्याङ्कन
सन्धिखर्क नगरपालिका
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA)
- जम्मा प्राप्तंक ९५.२५ %
-
- विस्तृत विवरणको लागि यँहा क्लिक गर्नुहोस...