समाचार
जग्गाको हक सम्वन्धि शिफारिस
सेवा प्रकार:
लाग्ने समय:
निवेदन पेश गरेको ५ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वार्ड कार्यालय
सेवा शुल्क:
रु. १२०
आवश्यक कागजातहरु:
- हक भोगको सक्कल प्रमाण
- नागरिकता
- के- कसरी हक प्राप्त भएको सो को प्रमाण
- किटानी निवेदन
- आवश्यक परेमा सर्जमिन मुचुल्का गर्न सकिने
संस्थागत क्षमता स्वमूल्याङ्कन
सन्धिखर्क नगरपालिका
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA)
- जम्मा प्राप्तंक ९५.२५ %
-
- विस्तृत विवरणको लागि यँहा क्लिक गर्नुहोस...