समाचार
No front page content has been created yet.
LISA RESULT
ई–गभर्नेन्स (कर्मचारी लगइन) :
Services


- काम सम्पन्न भएको निर्णय ।
- वडा अध्यक्षको रोहबरमा अनुगमन समितिको निर्णय ।
- सार्वजनिक परीक्षणा ।
- बिल भरपाई ।
- कार्य सम्पन्न प्रतिवेदन ।
- वडा कार्यालयको सिफारिस ।
- रकम भुक्तानीको लागि सिफारिस ।
- ५० हजार भन्दा माथिको योजनाको खाता खोलेको खाता नम्बर ।
- योजनाको नाम लेखेको छाप ।


- मृतकको नामको सक्कल पुर्जा
- मृत्यु दर्ता
- मृतकको नागरिकता ,कर तिरेको रसिद
- नाता प्रमाणित
- नामसारी गर्नेको नागरिकता र फोटो
- हकदारहरुको नागरिकता
- किटानी निवेदन
- आवश्यक ठानेमा सर्जमिन मुचुल्का


- सक्कल जग्गा धनि पुर्जा
- चालु आ.ब. को कर तिरेको रसिद
- नागरिकता
- चार किल्ला खुलाएको निवेदन


- सक्कल जग्गाधनी पुर्जा
- चालु वर्षको कर तिरेको रसिद
- नागरिकता
- निवेदन


- हक भोगको सक्कल प्रमाण
- नागरिकता
- के- कसरी हक प्राप्त भएको सो को प्रमाण
- किटानी निवेदन
- आवश्यक परेमा सर्जमिन मुचुल्का गर्न सकिने


- .बसाईसराई जाने वा आउने ठाउको ज.ध.प्र.पूर्जा
- जाने वा आउने व्यक्तिहरुको नागरिकता वा जन्म दर्ता वा नाम तथा जन्म मिति खुल्ने प्रमाण


- दुलहीको माईती पट्टीको बाबु आमाको नागिकता
- दुलहीको नागरिकता
- दुलहीको नागरिकता नबनेको भए जन्ममिति खुल्ने कागजात
- दुलाहाको नेपाली नागरिकताको प्रमाण पत्र
- दुलाह दुलही दुवै उपस्थित हुनु पर्ने