समाचार
Services


- विवाह दर्ता
- नागरिकता प्रमाण
- अभिभावक वा संरक्षक
- सनाखत निवेदन


- निवेदकको जन्म मिति खुल्ने कागजात वा प्रमाण
- बाबु , आमाको नागरिकता प्रमाण पत्र
- बाबु वा आमा वा दुवै उपस्थित हुन नसकेको अवस्थामा तिन पुस्ता भित्रको सनाखत बस्ने व्यक्ती ( नागरिकता प्रमाण सहित )
- हालसालै खिचेको फोटो २ प्रति
- आवश्यक ठानेमा सर्जमिन मुचुल्का


- नाता प्रमाणित माग गर्ने निवेदकको नागरिकता र २ प्रति फोटो
- जो सँग नाता प्रमाणित गर्ने हो सो व्यक्तीको नागरिकता र नागरिकता नबनेको अवस्थामा जन्मदर्ता वा नामथर, जन्ममिति खुल्ने कागजात र २ प्रति फोटो


१-निवेदन
२-प्रहरी सर्जिमिन मुचुल्का
३-सम्वन्धित वडाको शिफारिस


१-निवेदन
२-संस्था विधान १ प्रति
३-सम्वन्धित वडाको शिफारिस
४-संस्थाका पदाधिकारीहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
५-कार्य समिति गठन निर्णयको प्रतिलिपी


१-निवेदन
२-जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
३-भवन नक्सा स्विकृती प्रमाण पत्र र नक्साको प्रतिलिपि
४- भवन जग्गा खरिद गरेको भए मालपोत बाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
५-स्थानिय तहको नाम घोषणा हुनु पुर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन
६-मालपोत तिरेको रसिद
७-आ.व.०५७/०५८ पुर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपि
८- नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि


१-खाता संचालन / बन्दका लागि खाता संचालन गर्ने पदाधिकारीहरुको नमूना दस्तखत कार्ड
२-समितिको निर्णय
३-निवेदन
४-वडाको l;फारिस


१- निवेदन
२-नगरपालिकालाई बुझाउनु पर्ने शुल्क बुझाएको रसिद


१-नक्सा किताव १ प्रति
२-नागरिकताको प्रतिलिपि १ प्रति
३-जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि २ प्रति
४-चालु आ.व.को मालपोत रसिद
५-भवन नक्सा थान २ प्रति
६-जग्गा रजिष्ट्रेशन तमसुक २ प्रति


१- नक्सा किताव १ थान
२-नागरिकताको प्रतिलिपि २ प्रति
३-जग्गा धनि प्रमाण पुर्जा २ प्रति
४-जग्गाको रजिष्ट्रेशन तमसुक २ प्रति
५-चालु आ.व.को मालपोत बुझाएको रसिद
६-नापि नक्सा सक्कल ANo' प्रिन्ट र ट्रेस
७-भवन नक्सा २ प्रति
८-ईस्टक्चर डिजाईन २ प्रति
९-डिजाईनरको ईजाजत पत्र २ प्रति
१०- नक्सा पास दस्तुर रसिद १ प्रति
११-सम्वन्धित व्यक्तिको नाममा ज.ध.प्रमाण पुर्जा नभए जग्गा धनिको मन्जुरी नामा १ प्रति