FAQs Complain Problems

प्रमुख निर्वाचन अधिकृत द्धारा नगर-प्रमुख कृष्ण प्रसाद श्रेष्ठ र नगर प्रमुख द्धारा नगर-उप प्रमुख मिश्रा आचार्य साथै वडा अध्यक्षज्यूहरु र सदस्यज्युहरुले सपथ ग्रहण लिदै ।

Read More

अर्घा मन्दिर परिसरमा अवस्थित दुर्गा भगवतीकाे मूर्ति ।

Read More

१६औँ नगरसभाका तस्विरहरु ।

Read More

सन्धिखर्क नगरपालिकाको प्रशासकीय भवन

Read More

प्रसिद्ध धार्मिक स्थालहरु सुपा देउराली मन्दिर र मथुराको कृष्ण मन्दिर ।

Read More

खाँची मन्दिर,सनपा ७

Read More

जनप्रतिनिधि

कृष्ण प्रसाद श्रेष्ठ
नगर प्रमुख
९८५७०६६८७५
मिश्रा आचार्य
उप– प्रमुख
९८४७१८३२८८, ९८५७०६६८७४
मोतिजङ्ग रायमाझी
नगरप्रवक्ता
९८४७३१४९६७, ९८५७०६९२४२

Official

खिमानन्द भुसाल
प्रमुख प्रशासकीय अधिकृत
khimabhusal80@gmail.com
९८५७०७६१११
मञ्जु खनाल
सूचना अधिकारी
suchanaadhikari@sandhikharkamun.gov.np
9857069109

Services

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- प्रमाण पुगेकै दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- सन्धिखर्क नगरपालिकाको कार्यालय
सेवा शुल्कः- नगरपालिकाको आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

१-निवेदन

२-संस्था विधान १ प्रति

३-सम्वन्धित वडाको शिफारिस

४-संस्थाका पदाधिकारीहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

५-कार्य समिति गठन निर्णयको प्रतिलिपी

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- प्रमाण र प्रकृया पुग]कै दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा
सेवा दिने कार्यालयः- सन्धिखर्क नगरपालिकाको कार्यालय
सेवा शुल्कः- नगरपालिकाको आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

१-निवेदन

२-जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि

३-भवन नक्सा स्विकृती प्रमाण पत्र र नक्साको प्रतिलिपि

४- भवन जग्गा खरिद गरेको भए मालपोत बाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि

५-स्थानिय तहको नाम  घोषणा हुनु पुर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन

६-मालपोत तिरेको रसिद

७-आ.व.०५७/०५८ पुर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपि

८- नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- प्रमाण पुगेकै दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- सन्धिखर्क नगरपालिकाको कार्यालय
सेवा शुल्कः- नगरपालिकाको आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

१-खाता संचालन / बन्दका लागि खाता संचालन गर्ने पदाधिकारीहरुको नमूना दस्तखत कार्ड

२-समितिको निर्णय

३-निवेदन

४-वडाको l;फारिस

सेवा प्रकारः-
सेवा समयः- प्रमाण र प्रकृया पुग]कै दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा
सेवा दिने कार्यालयः- सन्धिखर्क नगरपालिकाको कार्यालय
सेवा शुल्कः- नगरपालिकाको आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

१- निवेदन

२-नगरपालिकालाई बुझाउनु पर्ने शुल्क बुझाएको रसिद

सेवा प्रकारः-
सेवा समयः- प्रमाण र प्रकृया पुगैकै दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- सन्धिखर्क नगरपालिकाको कार्यालय
सेवा शुल्कः- नगरपालिकाको आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

१-नक्सा किताव १ प्रति

२-नागरिकताको प्रतिलिपि १ प्रति

३-जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि २ प्रति

४-चालु आ.व.को मालपोत रसिद

५-भवन नक्सा थान २ प्रति

६-जग्गा रजिष्ट्रेशन तमसुक २ प्रति

सेवा प्रकारः-
सेवा समयः- प्रमाण र प्रकृया पुग]कै दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- सन्धिखर्क नगरपालिकाको कार्यालय
सेवा शुल्कः- नगरपालिकाको आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

१- नक्सा किताव १ थान

२-नागरिकताको प्रतिलिपि २ प्रति

३-जग्गा धनि प्रमाण पुर्जा २ प्रति

४-जग्गाको रजिष्ट्रेशन  तमसुक २ प्रति

५-चालु आ.व.को मालपोत बुझाएको रसिद

६-नापि नक्सा सक्कल ANo' प्रिन्ट र ट्रेस

७-भवन नक्सा २ प्रति

८-ईस्टक्चर डिजाईन २ प्रति

९-डिजाईनरको ईजाजत पत्र २ प्रति

१०- नक्सा पास दस्तुर रसिद १ प्रति

११-सम्वन्धित व्यक्तिको नाममा ज.ध.प्रमाण पुर्जा नभए जग्गा धनिको मन्जुरी नामा १ प्रति

Pages

जानकारी