FAQs Complain Problems

सन्धिखर्क नगरपालिका अन्तर्गतका समुदायिक विद्यालयहरुलाई शैक्षिक सामाग्रि वितरण कार्यक्रम अन्तर्गत श्री बलेवाङ्ग आधारभूत विद्यालयमा सन्धिखर्क नगरपालिकाका नगर प्रमख द्धारा शैक्षिक सामाग्रि वितरण ।