FAQs Complain Problems

सार्वजनिक सुनुवाई हुने सम्बन्धि सूचना !

सन्धिखर्क नगरपालिकाद्वारा आ.व. २०७५/०७६ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना गरिएको हुँदा सरोकारवाला सबैलाई उपस्थितीको लागि अनुरोध छ ।

तपसिल

मिति- २०७५ कर्तिक ३० गते शुक्रबार ।

समय- बिहान ११:०० बजे ।

स्थान- सन्धिखर्क-६, नरपानी ।