FAQs Complain Problems

समाचार

सूचना प्रविधि अधिकृत

बिशाल महत

कार्य विवरण

 १  कार्यलयमा स्थापित सूचना प्रविधिका पूर्वाधार, उपकरणहरको व्यवस्थापन र नियमित राख्न प्राविधिक सहयोग प्रदान गर्ने ।

२      स्थानीय तहको website, software, system को नियमित सञ्चालन र अध्यावधिक गर्ने र सहि अभिलेख तथा प्रतिवेदन तयार पार्न सहयोग पुर्याउने ।

३    स्थानीय तहको कम्प्युटर प्रणाली सम्बन्धी दैनिक क्रियाकलापहरु सूचारु रुपमा सञ्चालन भएको सुनिश्चित गर्न सहयोग गर्ने ।

४    संघीय तथा प्रादेशिक सरकारले माग गरेका सूचना, तथ्याङ्क तथा विवरण स्थानीय तहको सम्बन्धित शाखा र पदाधिकारीसँगको समन्वयमा अध्यावधिक विवरण समयमा उपलब्ध गराउने ।