FAQs Complain Problems

नक्सा पास

पेश गर्नुपर्ने कागजात / प्रकृया

१- नक्सा किताव १ थान

२-नागरिकताको प्रतिलिपि २ प्रति

३-जग्गा धनि प्रमाण पुर्जा २ प्रति

४-जग्गाको रजिष्ट्रेशन  तमसुक २ प्रति

५-चालु आ.व.को मालपोत बुझाएको रसिद

६-नापि नक्सा सक्कल ANo' प्रिन्ट र ट्रेस

७-भवन नक्सा २ प्रति

८-ईस्टक्चर डिजाईन २ प्रति

९-डिजाईनरको ईजाजत पत्र २ प्रति

१०- नक्सा पास दस्तुर रसिद १ प्रति

११-सम्वन्धित व्यक्तिको नाममा ज.ध.प्रमाण पुर्जा नभए जग्गा धनिको मन्जुरी नामा १ प्रति

लाग्ने समय

प्रमाण  र प्रकृया पुग]कै दिन

लाग्ने कर तथा शुल्क

नगरपालिकाको आर्थिक ऐन बमोजिम

सम्वन्धित शाखा

प्राविधक शाखा

गुनासो सुन्ने अधिकारी

प्रमुख प्रशासकिय अधिकृत