FAQs Complain Problems

आलेप शाखा

Body: 

कार्य विवरणः
>    कार्यालयको आन्तरिक लेखापरिक्षण योजना तयार गरी पेश गर्ने । 
>    नगरपालिकाको आ।ब। द्दण्ठघरठद्ध देखि आ।ब। द्दण्ठठरठड सम्मको बेरुजु लगत संकलन गर्ने । 
>    नगरपालिकाको प्रथम चौमासिकमा भएका आर्थिक कारोबारहरुको आन्तरिक लेखापरिक्षण गर्ने।
>    प्रथम चौमासिक आन्तरिक लेखापरिक्षणको आधारमा प्रतिवेदन तयार गरी पेश गर्ने। 
>    लेखा परिक्षण तथा बेरुजु फछ्यौटमा सहयोग तथा समन्वय गर्ने। 
>    दोस्रो चौमासिकमा भएका आर्थिक कारोबारहरुको  आन्तरिक लेखापरिक्षण गर्ने।
>    दोस्रो चौमासिक आन्तरिक लेखापरिक्षणका आधारमा प्रतिवेदन तयार गरि पेश गर्ने। 
>    बार्षिक आर्थिक कारोबारहरुको आन्तरिक लेखापरिक्षण गर्ने । 
>    बार्षिक आन्तरिक लेखापरिक्षण गरी प्रतिवेदन पेश गर्ने ।
>    नगरपालिकाले निर्दिष्ट उद्देश्य हासिल गर्न गरेको लगानी नियमित, मितव्ययी र प्रभावकारी भए नभएको परिक्षण गर्ने र व्यवस्थापनलाई सुझाव प्रदान गर्ने ।
>    महालेखा परीक्षकबाट हुने अन्तिम लेखापरीक्षणलाई सहयोग पुर्याउने ।
>    वित्तीय पारदर्शिता र जवाफदेहीता कायम गर्न सहयोग पुर्याउने ।
>    वित्तीय प्रतिवेदन समयमै, सही र भरपर्दो रुपमा उपवव्ध गराइ वित्तीय अनुशासन कायम गर्न सहयोग पुर्याउने ।
>    आन्तरिक लेखापरीक्षण सम्बन्धी सुधारका विषयवस्तुलाई प्रभावकारी पार्न नीतिगत पृष्ठपोषण गर्ने ।
>    अन्तिम लेखापरीक्षण अगावै त्रुटि सच्याउन लगाई वेरुजु हुन नदिने ।
>    सदस्य सचिवको रुपमा लेखा समितिको काम कारबाहीमा सहयोग गर्ने