नगर क्षेत्र भित्रका विद्यालयहरुमा छात्रावृत्ति र पाठ्यपुस्तकको अनुदानको विवरण
शिक्षक तथा कर्मचारीहरुको आ.व. २०७५/०७६ को दोश्रो चौमासिक तलब भत्ता
उद्यम परियोजना प्रस्ताव लेखन तथा प्रस्तुतीकरण प्रतियोगिताको लागि निवेदन दिने सूचना
सन्धिखर्क नगरपालिकाद्वारा आ.व. २०७५/०७६ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना गरिएको हुँदा सरोकारवाला सबैलाई उपस्थितीको लागि अनुरोध छ ।
तपसिल
मिति- २०७५ कर्तिक ३० गते शुक्रबार ।
समय- बिहान ११:०० बजे ।
नगरपालिका भित्रका विद्यालयहरुको वार्षिक लेखापरीक्षण गर्न आशय पत्र पेश गर्ने सम्बन्धी सूचना