FAQs Complain Problems

काेभिड-१९काे स‌क्रमण राेकथाम,नियन्त्रण तथा उपचारकाे लागि अर्घाखाँची जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयाेजनार्थ आयाेजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।