सूचना प्रविधि अधिकृत (IT OFFICER) को विज्ञापन
सन्धिखर्क नगरपालिकाको आ. व. २०७४।०७५ को लागि नगरप्रमुख श्री कमलप्रसाद भुसालले प्रस्तुत गर्नु भएको वार्षिक नीति तथा कार्यक्रम
आज मिति २०७२/०५/२३ गते बाट यस सन्धिखर्क नगरपालिकाले आफ्नो अधिकारिक वेबसाइट संचालनमा ल्याएको जानकारी गराउछौ| नगरबासीले उक्त वेबसाइट www.sandhikharkamun.gov.np मा गएर हेर्न सक्नुहुनेछ|