FAQs Complain Problems

नवौँ नगरसभा, २०७८

Read More

नवौँ नगरसभामा निती तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर श्री कमल प्रसाद भुसाल (दायाँ) र बजेट प्रस्तुत गर्दै उप-मेयर श्री ठाकुर कुमार वि.क (वायाँ)

Read More

नवाैँ नगरसभाका तस्विरहरु ।

Read More

सन्धिखर्क नगरपालिकाको भवन

Read More

प्रसिद्ध धार्मिक सुपा देउराली मन्दिर ।

Read More

निजामति सेवा दिवसकाे अवसरमा आयोजित कार्यक्रमका झलकहरु ।

Read More

संक्षिप्त परिचय

सन्धिखर्क नगरपालिका अर्घाखाँची जिल्लाको सदरमुकाम हो। स्थानीय विकास मन्त्रालयले २०७१ बैशाख २५ गते देशमा विभिन्न २ सय ८३ गाविसलाई गाभेर ७२ वटा नयाँ नगरपालिका घोषणा गर्दा अर्घाखाँचीमा साविक सन्धिखर्कनरपानीखाँचाीकोटकिमडाँडाअर्घाडिभर्ना र वाङ्ला गाउँ विकास समितिहरू समावेस गरि सन्धिखर्कलाई नगरपालिका घोषणा गरिएको हो ।

पछि २०७३ सालमा स्थानीय तह घोषणा गर्दा पाली गाउँ विकास समितिको वार्ड नं. ०९ लाई समावेश गरी जम्मा १२ वटा वार्ड कायम गरिएको यस नगरपालिकाको क्षेत्रफल १२९.४२ वर्म कि.मी. छ । जसको जनसंख्या जनगणना २०६८ अनुसार ४१०७१ रहेको छ ।  वि.सं. २०३२ सालमा नरपानीबाट जिल्लाको सदरमुकाम सन्धिखर्कमा सारिएको हो। अर्घा र खान्चीका चौबिसे राज्यभुरे राजाले यसै स्थानमा सन्धि गरेको कारण यस नाम सन्धिखर्क रहन गएको भनाइ प्रचलित छ।

सन्धिखर्कनरपानीखाँचाीकोटकिमडाँडाअर्घाडिभर्ना , वाङ्ला र  पाली गा.वि.स.को वार्ड नं. ९  गाविसहरूलाई मिलाएर सन्धिखर्क नगरपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ठाउँहरूको जनसंख्यालाई जोडेर ४०,४२२ रहेको  छ।चारैतर्फ पहाडी तथा बिचबाट लमतन्न परेर बहेकि बागि खोला एबम् खोला वारिपारि बसेको बाक्लो बस्ती तथा रमणीय फाटहरूले यस सौन्दर्य निकै बढाएको छ। 

LISA RESULT

जनप्रतिनिधि

कमलप्रसाद भुसाल
नगर प्रमुख
9857066875 9857061367
ठाकुर कुमार वि.क.
उप– प्रमुख
9857066874, 9857028265
लिलाराम गौतम
नगरप्रवक्ता
9847087681

पदाधिकारी

नारायण अर्याल
प्रमुख प्रशासकीय अधिकृत
info@sandhikharkamun.gov.np
077-420662, 9857076111
मञ्जु खनाल
सूचना अधिकारी
suchanaadhikari@sandhikharkamun.gov.np
9857069109

Services

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- प्रमाण र प्रकृया पुगैकै दिन
जिम्मेवार अधिकारीः- योजना शाखा
सेवा दिने कार्यालयः- सन्धिखर्क नगरपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • काम सम्पन‍्न भएको निर्णय । 
  • वडा अध्यक्षको रोहबरमा अनुगमन समितिको निर्णय । 
  • सार्वजनिक परीक्षणा । 
  • बिल भरपाई । 
  • कार्य सम्पन्न प्रतिवेदन । 
  • वडा कार्यालयको सिफारिस । 
  • रकम भुक्तानीको लागि सिफारिस । 
  • ५० हजार भन्दा माथिको योजनाको खाता खोलेको खाता नम्बर । 
  • योजनाको नाम लेखेको छाप । 
  •  
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- निवेदा पेश गरेको ५ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-
  • मृतकको नामको सक्कल पुर्जा
  • मृत्यु दर्ता
  • मृतकको नागरिकता ,कर तिरेको रसिद
  • नाता प्रमाणित
  • नामसारी गर्नेको नागरिकता र फोटो
  • हकदारहरुको नागरिकता
  • किटानी निवेदन
  • आवश्यक ठानेमा सर्जमिन मुचुल्का 
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. ५००
आवश्यक कागजातहरुः-
  • सक्कल जग्गा धनि पुर्जा
  • चालु आ.ब. को कर तिरेको रसिद
  • नागरिकता
  • चार किल्ला खुलाएको निवेदन
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- क्षेत्रअनुसार १२००-६०० र ३००
आवश्यक कागजातहरुः-
  • सक्कल जग्गाधनी पुर्जा
  • चालु वर्षको कर तिरेको रसिद
  • नागरिकता
  • निवेदन
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- निवेदन पेश गरेको ५ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. १२०
आवश्यक कागजातहरुः-
  • हक भोगको सक्कल प्रमाण
  • नागरिकता
  • के- कसरी हक प्राप्त भएको सो को प्रमाण
  • किटानी निवेदन
  • आवश्यक परेमा सर्जमिन मुचुल्का गर्न सकिने 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरुः-
  • .बसाईसराई जाने वा आउने ठाउको ज.ध.प्र.पूर्जा
  • जाने वा आउने व्यक्तिहरुको नागरिकता वा जन्म दर्ता वा नाम तथा जन्म मिति खुल्ने प्रमाण
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरुः-
  • दुलहीको माईती पट्टीको बाबु आमाको नागिकता
  • दुलहीको नागरिकता
  • दुलहीको नागरिकता नबनेको भए जन्ममिति खुल्ने कागजात
  • दुलाहाको नेपाली नागरिकताको प्रमाण पत्र
  • दुलाह दुलही दुवै उपस्थित हुनु पर्ने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचकको नागरिकता
सेवा प्रकारः- जन्म दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरुः-
  • बाबु आमाको नागरिकता
  • बाबु आमा बाहेक अरु सूचक भएमा सुचकको नागरिकता
  • जन्ममिति खुल्ने कुनै कागजात 
सेवा प्रकारः-
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. ६००
आवश्यक कागजातहरुः-
  • जुन कागजातलाई अंग्रेजी भाषामा प्रमाणित गर्नुपर्ने हो सो को नेपाली सक्कलकागज
  • नागरिकता
  • सनाखत निवेदन

Pages

जानकारी