FAQs Complain Problems

जग्गाको हक सम्वन्धि शिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन पेश गरेको ५ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वार्ड कार्यालय
सेवा शुल्क: 
रु. १२०
आवश्यक कागजातहरु: 
  • हक भोगको सक्कल प्रमाण
  • नागरिकता
  • के- कसरी हक प्राप्त भएको सो को प्रमाण
  • किटानी निवेदन
  • आवश्यक परेमा सर्जमिन मुचुल्का गर्न सकिने