FAQs Complain Problems

योजना भुक्तानी लिन आउदा चाहिने कागज र प्रक्रियाहर

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण र प्रकृया पुगैकै दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा
सेवा दिने कार्यालय: 
सन्धिखर्क नगरपालिकाको कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • काम सम्पन‍्न भएको निर्णय । 
  • वडा अध्यक्षको रोहबरमा अनुगमन समितिको निर्णय । 
  • सार्वजनिक परीक्षणा । 
  • बिल भरपाई । 
  • कार्य सम्पन्न प्रतिवेदन । 
  • वडा कार्यालयको सिफारिस । 
  • रकम भुक्तानीको लागि सिफारिस । 
  • ५० हजार भन्दा माथिको योजनाको खाता खोलेको खाता नम्बर । 
  • योजनाको नाम लेखेको छाप । 
  •