FAQs Complain Problems

सन्धिखर्क नगरपालिकाको आ.व. २०७२/७३ को लागि कर, दस्तुर, शुल्कहरुको दरहरु

आज मिति २०७१।०८।१८ गते सन्धिखर्क नगरपालिका राजस्व परामर्श समितिका संयोजक एवं स.न.पा.का कार्यकारी अधिकृत श्री कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा देहाय बमोजिको उपस्थितिमा बसि देहाय बमोजिम निर्णय गरियो ।

निर्णय नं. १ सन्धिखर्क नगरपालीकाको आ.व. २०७२÷७३ को लागि कर, दस्तुर, शुल्कहरुको दरहरु निम्नानुसार कायम गर्ने निर्णय भयो ।