FAQs Complain Problems

कम्पनी / उद्योग दर्ता

पेश गर्नुपर्ने कागजात / प्रकृया

१-निवेदन

२-नागरिकता प्रमाण पत्रको प्रतिलिपि

३-विदेशिको हकमा राxfदानी प्रमाण पत्रको प्रतिलिपि

४-फोटो २ प्रति

५-घर वहाल संझौता

६-चालु आ.व. सम्मको एकिकृत सम्पती कर तिरेको रसिद

६-VAT/PAN दर्ता प्रमाण वा अन्य सरकारी निकायमा दर्ता भएको भए सो को प्रमाण

७-अन्य आवश्यक कागजात

लाग्ने समय

प्रमाण पुगेकै दिन

लाग्ने कर तथा शुल्क

नगरपालिकाको आर्थिक ऐन बमोजिम

सम्वन्धित शाखा

सहकारी तथा उद्योग व्यावसाय   शाखा

गुनासो सुन्ने अधिकारी

प्रमुख प्रशासकिय अधिकृत