FAQs Complain Problems

काेरोना भाइरस (COVID-19) संक्रमण ,रोगथाम नियन्त्रण तथा राहत वितरणको लागि सहयाेग गर्नेहरुको नामावली

सन्धिखर्क नगरपालिकालाइ काेरोना भाइरस (COVID-19) संक्रमण रोगथा नियन्त्रण तथा राहत वितरणको लागि हालसम्म  सहयाेग गर्नेहरुमा १)  सन्धिखर्क दाेश्राे साना सहरी खानेपानी तथा सरसफाइ उपभाेक्ता संस्था स.न.पा.बाट रु 25000.00 नगद, पुजा एण्ड सुदन  किराना स्टोर्स स.न.पा.बाट खाध्य सामग्री रु 8975 वरावरको, शुभअग्रहरी स्टोर्स स.न.पा.बाट खाध्य सामग्री रु‍ 17950 वरावरको, वङला पब्लिक सेफ्टी टे्डिङ सेन्टर प्रा.ली र नेपाल टे्ड एण्ड इन्जीनियरिङ प्रा.ली. काठमाण्डाैबाट रु‍ 21000.00 नगद र सन्धिखर्क दाेश्राे साना सहरी खानेपानी तथा सरसफाइ उपभाेक्ता संस्था स.न.प.का अध्यक्ष श्री दुर्गा प्रसाद श्रेष्ठबाट रु 11717.00 नगद प्राप्त भएकोले वहाँहरु सबैलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछाै ।