FAQs Complain Problems

शान्ति बगैचाको भित्र निर्मित ढुंगाको वालमा नेपाली झण्डा

Read More

शान्ति बगैचा भित्र रहेको १०८ पाञ्चायन मन्दिर ।

Read More

शान्ति बगैचा भित्र रहेको शिव भगवानको मूर्ति ।

Read More

सन्धिखर्क नगरपालिकाको भवन

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ २०७६-०३-०१

Read More

संक्षिप्त परिचय

सन्धिखर्क नगरपालिका अर्घाखाँची जिल्लाको सदरमुकाम हो। स्थानीय विकास मन्त्रालयले २०७१ बैशाख २५ गते देशमा विभिन्न २ सय ८३ गाविसलाई गाभेर ७२ वटा नयाँ नगरपालिका घोषणा गर्दा अर्घाखाँचीमा साविक सन्धिखर्कनरपानीखाँचाीकोटकिमडाँडाअर्घाडिभर्ना र वाङ्ला गाउँ विकास समितिहरू समावेस गरि सन्धिखर्कलाई नगरपालिका घोषणा गरिएको हो ।

पछि २०७३ सालमा स्थानीय तह घोषणा गर्दा पाली गाउँ विकास समितिको वार्ड नं. ०९ लाई समावेश गरी जम्मा १२ वटा वार्ड कायम गरिएको यस नगरपालिकाको क्षेत्रफल १२९.४२ वर्म कि.मी. छ । जसको जनसंख्या जनगणना २०६८ अनुसार ४१०७१ रहेको छ ।  वि.सं. २०३२ सालमा नरपानीबाट जिल्लाको सदरमुकाम सन्धिखर्कमा सारिएको हो। अर्घा र खान्चीका चौबिसे राज्यभुरे राजाले यसै स्थानमा सन्धि गरेको कारण यस नाम सन्धिखर्क रहन गएको भनाइ प्रचलित छ।

सूचना तथा समाचार

जनप्रतिनिधि

कमलप्रसाद भुसाल
नगर प्रमुख
kamalbhusal367@gmail.com
077-420822 9857066875 9857061367
ठाकुर कुमार वि.क.
उप– प्रमुख
thakurkumarbk@gmail.com
077-420821, 9857066874, 9857028265

पदाधिकारी

जीवन ज्ञवाली
कार्यकारी अधिकृत
sandhikharkamunicipality@gmail.com
077-420662, 9857076111
नारायण पोखरेल
सूचना अधिकारी
sandhikharkamunicipality@gmail.com
9847167077

Services

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- प्रमाण र प्रकृया पुगैकै दिन
जिम्मेवार अधिकारीः- योजना शाखा
सेवा दिने कार्यालयः- सन्धिखर्क नगरपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • काम सम्पन‍्न भएको निर्णय । 
  • वडा अध्यक्षको रोहबरमा अनुगमन समितिको निर्णय । 
  • सार्वजनिक परीक्षणा । 
  • बिल भरपाई । 
  • कार्य सम्पन्न प्रतिवेदन । 
  • वडा कार्यालयको सिफारिस । 
  • रकम भुक्तानीको लागि सिफारिस । 
  • ५० हजार भन्दा माथिको योजनाको खाता खोलेको खाता नम्बर । 
  • योजनाको नाम लेखेको छाप । 
  •  
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- निवेदा पेश गरेको ५ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-
  • मृतकको नामको सक्कल पुर्जा
  • मृत्यु दर्ता
  • मृतकको नागरिकता ,कर तिरेको रसिद
  • नाता प्रमाणित
  • नामसारी गर्नेको नागरिकता र फोटो
  • हकदारहरुको नागरिकता
  • किटानी निवेदन
  • आवश्यक ठानेमा सर्जमिन मुचुल्का 
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. ५००
आवश्यक कागजातहरुः-
  • सक्कल जग्गा धनि पुर्जा
  • चालु आ.ब. को कर तिरेको रसिद
  • नागरिकता
  • चार किल्ला खुलाएको निवेदन
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- क्षेत्रअनुसार १२००-६०० र ३००
आवश्यक कागजातहरुः-
  • सक्कल जग्गाधनी पुर्जा
  • चालु वर्षको कर तिरेको रसिद
  • नागरिकता
  • निवेदन
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- निवेदन पेश गरेको ५ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. १२०
आवश्यक कागजातहरुः-
  • हक भोगको सक्कल प्रमाण
  • नागरिकता
  • के- कसरी हक प्राप्त भएको सो को प्रमाण
  • किटानी निवेदन
  • आवश्यक परेमा सर्जमिन मुचुल्का गर्न सकिने 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरुः-
  • .बसाईसराई जाने वा आउने ठाउको ज.ध.प्र.पूर्जा
  • जाने वा आउने व्यक्तिहरुको नागरिकता वा जन्म दर्ता वा नाम तथा जन्म मिति खुल्ने प्रमाण
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरुः-
  • दुलहीको माईती पट्टीको बाबु आमाको नागिकता
  • दुलहीको नागरिकता
  • दुलहीको नागरिकता नबनेको भए जन्ममिति खुल्ने कागजात
  • दुलाहाको नेपाली नागरिकताको प्रमाण पत्र
  • दुलाह दुलही दुवै उपस्थित हुनु पर्ने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचकको नागरिकता
सेवा प्रकारः- जन्म दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरुः-
  • बाबु आमाको नागरिकता
  • बाबु आमा बाहेक अरु सूचक भएमा सुचकको नागरिकता
  • जन्ममिति खुल्ने कुनै कागजात 
सेवा प्रकारः-
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. ६००
आवश्यक कागजातहरुः-
  • जुन कागजातलाई अंग्रेजी भाषामा प्रमाणित गर्नुपर्ने हो सो को नेपाली सक्कलकागज
  • नागरिकता
  • सनाखत निवेदन

Pages